महोत्तरी । महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्री र नेता पोखरेललाइ बोलाएर सम्झौता गरेको छ । यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा। […]
महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री र नेता पोखरेललाई बोलाएर सम्झौता गरेको छ ।यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्मचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तरक्रिया गराएका थिए । बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गर
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।...
काठमाडौं, २१ असार । रामेछापमा आज बिहान बस दुर्घटना भएको छ । सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बस तल खसेर दुर्घटना हुँदा ४० जना घाइते भएका छन् भने ७ जनालाई धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ।
दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो ।
‘फेरि आउनु भयो तपाईंहरु!’ वार्डमा छिरेकोमात्र थिएँ एक बिरामी आमाले भन्नु भयो। सायद उहाँलाई दिनमा तेस्रो चोटि पनि डाक्टर आउछन् भन्ने अपेक्षा छैन। उहाँलाई सास फेर्न गाह्रो भयो भनेर म फेरि कोरोना वार्ड छिरेको थिएँ। उहाँ कति ज्ञानी हुनुहुन्छ भने मलाई देख्ने बित्तिकै आँसु बगाउनु हुन्छ।