ब्राजिलियन फुटबलर मार्टाले बनाइन् ओलम्पिकमा कीर्तिमान

६ साउन, काठमाडौं । ब्राजिलियन फुटबलर मार्टाले ओलम्पिक फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबल अन्तर्गत चीनविरुद्ध गोल गर्दै उनले कीर्तिमान बनाइन् । मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने महिला र पुरुषमै पहिलो खेलाडी बनेकी हुन् । समूह एफ अन्तर्गत चीन विरुद्धको खेलमा ब्राजिल ५–० ले विजयी हुँदा मार्टाले […]

सम्बन्धित सामग्री

गौरिकाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड को नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए। गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दश

२०० मिटर बटरफ्लाईमा षष्टिकाले बनाइन् नयाँ कीर्तिमान

२१ जेठ, काठमाडौं। षष्टिका भण्डारीले एनएससी कप पौडी प्रतियोगितामा नयना शाक्को कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी छन्। नेपाल पौडी संघको आयोजनामा भइरहेको प्रतियोगिता षष्टिकाले आइतबारदेखि सुरु भएको प्रतियोगिता २०० मिटर बटरफ्लाईमा कीर्तिमान बनाएकी हुन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीङ्गा भएको प्रतिस्पर्धामा उनले २०० मिटर बट्टरफ्लाईको हिटमा नयना शाक्यले सन् २००४ मा बनाएको ३ मिनेट […]

भारोत्तोलनमा जुनमायाले जितिन् स्वर्ण, बनाइन् कीर्तिमान

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलनमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लिन एण्ड जर्क दुवैमा कीर्तिमान बनाएकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ किलोग्राम र क्लिन एण्ड जर्कमा ८९ […]

एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डकाे राष्ट्रिय कीर्तिमान रहेकाे चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।  आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् ।

एथलेटिक्सको १०० मिटर दौडमा लुम्बिनीकी निशा चौधरीले बनाइन् राष्ट्रिय कीर्तिमान

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि, देवीमाया पनेरुको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान राख्न सफल भएकी हुन्।

अमुसनले बनाइन् विश्व कीर्तिमान

काठमाडौँ । नाइजेरियाकी टोबी अमुसनले एथलेटिक्सको विश्व च्याम्पियनसिपमा १०० मिटर हर्डल्सको सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् । २५ वर्षीया अमुसनले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान रच्न सफल भएकी हुन् । उनले यसअघि अमेरिकाकी केन्द्रा ह्यारिसनको नाममा रहेको १२.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् । यसअघि, उनले शनिबार हिट चरणमा १२.४० सेकेन्डमा दूरी […]

गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

नेपालकी पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत सय मिटर फ्रिस्टायल हिट चरणमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो अक्वाटिस्क सेन्टरमा बुधबार गौरिकाले १.००.११ सेकेन्डको नयाँ कीर्तिमान राखेकी हुन् । उनी आफू...

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा ६१६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट…

एकै बेतमा १० सन्तान जन्माएर महिलाले बनाइन् कीर्तिमान

दक्षिण अफ्रिकामा एक महिलाले एकै बेतमा १० सन्तान जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।  एक महिनाअघि मात्र मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएको कीर्तिमान दक्षिण अफ्रिकी महिलाले तोडेकी हुन् ।  ३७ वर्षीया गोसियामी धमारा सिटोले नामक महिलाले सोमवार सिजेरियन अपसेरन गरेर एकै बेतमा १० सन्तान जन्माएकी हुन् । उनले सात छोरा र तीन छोरी जन्माएकी हुन् ।  उनी गर्भवती छँदा चिकित्सकहरूले ६ वटा बच्चा जन्मन सक्छन् भनेका थिए ।  आठवटा बच्चा र पेटको स्क्यान गर्दा देखिएका थिए भने दुई बच्चा अर्को ट्युबमा...

१० हजार मिटर दौडमा गिडीले बनाइन् कीर्तिमान

एजेन्सी।सिफन हसनले महिला १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएको दुई दिन बित्न नपाउँदै इथियोपियाकी लेटसेनबेट गिडीले नयाँ कीर्तिमान कायम गरेकी छिन्। नेदरल्यान्ड्सकी हसनले आफ्नै देशको हेंगेलोमा सम्पन्न वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ०६.८२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिइन्। त्यही ट्रयाकमा मंगलबार सम्पन्न इथोपियन ट्रेलमा गिडीले २९ मिनेट ०१.०३ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्।