खोटाङ । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहका निर्वाचन केन्द्रित हुँदै खोटाङमा सञ्चार गृह तथा सञ्चारकर्मी अनुगमन समिति गठन गरिएको छ । निर्वाचनको अवधिमा पत्रकार आचारसंहिता उल्लंघन हुने समभावना बढी हुने भएकाले तीन सदस्यीय अनुगमन समिति गठन गरिएको हो । पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय दिक्तेलबजारमा आइतबार भएको पत्रकारहरुको भेलाले सन्तुलित समाचार तथा सामग्रीमा […]