अन्तर्राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण

डीएभी शुसिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।नेपाल भारतको सम्बन्धलाई थप मजबुद बनाउन र संस्कृतिलाई मजबुद बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा डीपीएस धरानका पीके शंकर लिङगम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् ।त्यसैगरी डीएभी विद्यालयका […]

सम्बन्धित सामग्री

संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार

चुरे, मकवानपुर । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले १ लाख रुपैयाँसहित बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट संगीतकार तथा प्राध्यापक जंगमलाई शनिबार हेटौंडामा पुरस्कृत गरेको छ । भीम विरागको १०औं स्मृति दिवसमा शनिबार हेटौंडामा प्रतिष्ठानले आयोजना गरेको सम्मान तथा सांगीतिक कार्यक्रमका बीच प्रमुक अतिथि साहित्यकार तथा प्राध्यापक एलबी क्षत्रीले उक्त पुरस्कार जंगमलाई […] The post संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

डीएभीको सांगीतिक तथा पुरस्कार समारोह

डीएभी सुशिल केडिया विश्वभारतीविद्यालयले नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न गरेको छ। कार्यक्रममा भारतको पटनाकी शास्त्रीय संगीत गायिका डा. रञ्जना झा, पटनाकै कथक नृत्या गना यामिनी, महाराष्ट्रकी भारतीय लोक नृत्यां गना रजनी दुवे बहु प्रतिष्ठित भारत गौरव सम्मान अवार्डबाट विभूषित भएका छन् । नेपाल भारतबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ पार्न आयोजना गरिएको कार्यक्रममा विभिन्न […]