नेकपाका नेता चन्द्रविक्रम चन्दको निधन

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द ‘वीरजंग’को निधन भएको छ। उनको ६१ वर्षको उमेरमा भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले जनाएको छ।वीरजंग नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का सहोदर जेठा दाजु हुन्। उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको बिरामी थिए।उनी अदालतको आदेशमा चितवन कारागारबाट केही महिनाअघि रिहा भएका थिए। कारागारमा रहँदा पटक–पटक अस्वस्थ भएर अस्पतालमा

सम्बन्धित सामग्री

विप्लव नेकपाका नेता चन्दको निधन

रूपन्देही । नेकपा माओवादीका महासचिव नेत्रवक्रम चन्द विप्लवका सहोदर दाइ सो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बिरजंगको  मृत्यु भएको छ । लामो समय जेलमा रहेका बीरजंग केही समयअघि रिहा भएका थिए । जेलमा रहँदादेखि नै बिरामी रहेका उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जनपत्रकार संगठनका पूर्वअध्यक्ष […]

पूर्वमन्त्री तथा नेकपा नेता बास्कोटालाई पितृशोक

काठमाडौँ, । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ । बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा मंगलवार आफ्नै निवासमा निधन भएको हो । काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो । उनका चार छोरा र तीन छोरी रहेका छन् । The post पूर्वमन्त्री तथा नेकपा नेता बास्कोटालाई पितृशोक appeared first on Purbeli News.

पूर्वसांसद वीरबहादुर लामाको निधन

काठमाण्डाै - पूर्वसांसद एवं तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित लामाको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो । लामालाई निमोनिया भएपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो । मकवानप...

कोरोनाका कारण संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

नेकपाका नेता एवं संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ ।

पूर्वअर्थमन्त्री भारतमोहन अधिकारीको निधन

१८ फागुन, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वषर्ीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।अधि कारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार …

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाण्डौ – नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको छ ।  २१ दिनदेखि आईसीयूमा उपचार गराइरहनुभएका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।  पूर्व उपप्रधानमन्त्री अधिकारीलाई ...

पूर्वस्वास्थ्य राज्यमन्त्री आलमप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको शुक्रबार साँझ सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो ।    उनको पार्थिव शरीरलाई शनिबार विहान पार्टी ...