कोरोना संक्रमणको दर फैलिएसँगै लकडाउनको विषय प्रचारको रूपमा आएको छ। यसको पक्ष/विपक्षमा उत्तिकै कुरा हुने गर्छ। तर, कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन समाधान होइन, बरु जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य सर्त हो।
बझाङ – देशमा सङ्घीयतापछि बझाङले पहिलाे पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय बझाङमा आज मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार ग्रहण गर्नुभएको हो ।
लामो समयदेखि कैलाली स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको पदमा रहेका धामीलाई आज स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले भव्य स्वागत गरे । धामीकै कार्यकालमा सुदूरपश्चिम प्रदेशभरि रहेका स्वास्थ्य कार्यालयमध्ये कैलाली स्वास्थ्य कार्यालय पहिलो भएको थियो ।
स्वागत कार्यक्रम...
काठमाडौं । नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।
समितिले केन्द्रीय जनस्वास्थ्य विभाग अन्तर्गत अध्ययनरत जनस्वास्थ्य विद्यार्थीहरूले छात्रबास नपाएको भन्दै विभागीय प्रमुखसमक्ष
मंकिपक्सका संक्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकालको घोषणा गरिएको छ। अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो।
उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मंकिपक्सको अवस्था...
जनस्वास्थ्य सेवा ऐन २०७५ जारी भएको चार वर्षपछि पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक बसेको छ। ऐनको दफा ५० मा राष्ट्रिय जनस्वास्थ्य समिति गठन गरिने व्यवस्था छ।
स्याङ्जाको वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरेको छ । नगर कोभिड १९ संकट व्यवस्थापन सेन्टरको शनिबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि २५ वैशाखसम्म जनस्वास्थ्य विपद् घोषणा गरेको हो