एनएमबि बैंकले आईएफसीबाट भित्र्यायो साढे २ करोड डलर

एनएमबि बैंकले विश्व बैंक समहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।एनएमबि बैंकका प्रमख कार्यकारी अधिकत सनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान भएको हो ।यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने […]

सम्बन्धित सामग्री

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबाट साढे २ करोड डलर कर्जा भित्र्याउने

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बील) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ ।

एनएमबि बैंकले भित्र्यायाे २ करोड ५० लाख अमेरिकी डलर कर्जा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आईएफसी)बाट तेस्रो आवधिक कर्जाबापत दुई करोड ५० लाख अमेरिकी डलर भित्र्याएको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल के.सी. र आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आईले एक आपसमा उक्त कर्जासम्बन्धी समझदारीपत्र आदान प्रदान गरेका हुन्...

एनएमबि बैंकले आइएफसीबाट साढे २ करोड डलर पुनर्कर्जा पाउने

एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर