काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आईएफसी)बाट तेस्रो आवधिक कर्जाबापत दुई करोड ५० लाख अमेरिकी डलर भित्र्याएको छ ।
बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल के.सी. र आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आईले एक आपसमा उक्त कर्जासम्बन्धी समझदारीपत्र आदान प्रदान गरेका हुन्...