काठमाडौँ । एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच लगानीमा सहकार्य गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता भएको हो । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको […]