बालुवाटारमा कार्यदल बैठक, न्यूनतम साझा कार्यक्रम ‘फाइनल’ गर्ने तयारी

सत्ता साझेदार दलहरुको कार्यदल बैठक बालुवाटारमा बसेको छ। सरकारका न्यूनतम साझा कार्यक्रम, सरकारमा सहभागी मन्त्रीहरुको आचारसंहिता र सरकार संचालनको कार्यविधि तयारी पार्न कार्यदल जुटिरहेको छ। न्यूनतम साझा कार्यक्रम तयार पारेपछि...

सम्बन्धित सामग्री

न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २५ पुष । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले कार्यदल नै […]

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौँ– वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूनतम साझा […]

सरकारको न्यूनतम साझा कार्यक्रम भोलिसम्म टुंग्याउँछौँः अर्थमन्त्री पौडेल

काठमाडौँ – सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्म सक्ने भएको छ। न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताएको छ। बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए। […]

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने

काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदल गठन भएको थियो । बैठक भोलि विहान ११ बजे बस्ने गरि स्थगित भएको बताइएको छ । भोलिको बैठकले […]

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिवेदन

प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई प्रतिवेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले आज मुख्यमन्त्री राईलाई प्रतिवेदन बुझाएको हो ।उच्च स्तरीय राजनीतिक समितिले प्रदेशसभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो । कार्यदल सदस्यमा  राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ सदस्य रहेका छन् भने र शेरधन राई नेतृत्वको स

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिबेदन

विराटनगर– प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राइलाई प्रतिबेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले बुधबार मुख्यमन्त्री राईलाई प्रतिबेदन बुझाएको हो । उच्च स्तरीय राजनीतिक समितिले प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो […]

न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम

काठमाडौं : सत्तारुढ पाँच दलको गठबन्धनमा बनेको सरकारले दुई साता वितिसक्दा समेत न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ न त न्यूनतम साझा कार्यक्रम तय गर्न सकेको छ।गठबन्धन सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउन र संवैधानिक नियुक्तीमा पठाउने नाम चयन गर्न कांग्रेसका तीन, माओवादी केन्द्र र जसपाका दुई–दुई जना सदस्य रहेको कार्यदल गठन गरिएको छ। तर सो कार्यदलको बैठकसमेत बस्न सकेको छैन।एकातिर मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचना खेपिरहेको सरकारले अर्कोतिर न्यूनतम साझा कार्यक्रममा समेत

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन जुट्यो कार्यदल

८ साउन काठमाडौं । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् । कार्यदलका सदस्यहरुले शुक्रबारदेखि नै छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा […]

गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउँछः माओवादी केन्द्र

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वर्तमान सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ। बैठकले गठबन्धनमा सहभागी दलहरू सम्मिलित कार्यदल बनाएर न्यूनतम साझा कार्यक्रममार्फत सरकार अगाडि बढाउन आह्वान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। गठबन्धन अब मुख्यतः सरकारको नीति, कामकारबाही, व्यवहार र आचरण साथै जनतासँग गरेको प्रतिबद्धता पुरा गर्नमै केन्द्रित हुनुपर्नेमा बैठकले जोड दिएको उनले जानकारी दिए।