काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी निलम्बनविरुद्ध परेको रिट निवेदन बिहीबार पनि ‘हेर्दाहेर्दै’मा रोकिएकोे छ । बैशाख ६ गते न्यायाधीश हरि फुर्यालको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा मंगलबारदेखि बहस जारी छ । न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजालमा सुनुवाइ भएको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’मा राखेर बिहीबारका लागि […]