मंसिर २१ र १० गते मतदानको दिनभन्दा निकै समयअघि नेपाल निर्वाचनमय भएदेखि सुरक्षा निकाय परिचालन गरिएको थियो । तीन घेरा भएको सुरक्षा संयन्त्रको मध्यभागमा ७२ हजार नेपाल प्रहरी र ९८ हजार म्यादी प्रहरी परिचालित थिए भने त्यसको बाहिरी घेरामा ४० हजार सशस्त्र प्रहरीबल र त्यसभन्दा पनि बाहिरको अन्तिम घेरामा ६० हजार नेपाली सेनाले परिक्रमण गस्ती गर्ने व्यवस्था गरिएको थियो ।