काठमाडौँ । नेपाली कांग्रेसका जनप्रतिनिधिले काठमाडौँ महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेको छ । मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजेपछि कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।