रक्षामन्त्रीलाई बाजुरबासीको ज्ञापनपत्रः मानसरोवर जोड्ने सडक निर्माणको माग :: Pahilopost.com

बाजुराः बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले मानसरोवर जोड्ने सडक निर्माणको माग गरेका छन्। रक्षामन्त्री भीमसेनदास प्रधानलाई १२ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै उनीहरुले कवाडीदेखि विच्छ्या हुँदै मानसरोवर जोड्ने सडक निर्माणका लागि पहल गरिदिन माग गरेका हुन्। हिमाली गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने, गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका माग राखिएको

सम्बन्धित सामग्री

सिरहामा अलपत्र सडक निर्माण सुचारु गर्न माग गर्दै मार्च

सिरहाको दक्षिणी सीमावर्ती लगडीगदियानी–गोलबजार सडक निर्माण सुचारु गर्न माग गर्दै हुलाकी सडक संघर्ष समिति सिरहाले थालेको दुईदिने पैदलमार्च गोलबजार आइपुगेको छ। ठेक्का सम्झौता भएको दुई वर्ष आठ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्ने...

लिपुलेकमा भारतले गरेको सडक निर्माण अबिलम्ब रोक्नुपर्छ : राप्रपा

१ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिपुलेक र कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा गरिरहेको सडक निर्माण रोक्न माग गरेको छ । महामन्त्री भुवन पाठकले शनिबार विज्ञप्ति जारी गरी नेपाली भूमि कालापानी र लिपुलेकमा भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने बताएका हुन् । ‘तर, भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा […]

लिपुलेकमा भारतको सडक निर्माण नेपाली सार्वभौमिकता विरुद्ध : राप्रपा

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ ।  कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।महामन्त्री  भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक - नेपाली कांग्रेस

काठमाण्डाै - नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको भन्दै छिटो सडक निर्माण रोक्न माग गरेको छ ।सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कांग्रेसले जनाएको छ ।कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज वक्तव्य निकालेर ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको हो ।लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपा...

लिपुलेकबारे कांग्रेसले भन्यो : भारतले सडक निर्माण गर्नू आपत्तिजनक

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् । कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग गरेको […]

कोरोना बिरुद्धको खोप माग गर्दै सडक निर्माण बन्द

बनियानीः झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन्।  ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको  जानकारी दिए। उनले भने, “खोप…

खोप माग गर्दै सडक निर्माण बन्द

झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मजदूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् ।  ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको  जानकारी दिए ।उनले भने, “खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।” खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनल

कर्णाली करिडोरको चट्टानी भागको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन माग

कर्णाली / कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन हुम्लाका जनप्रतिनिधिहरूले सङ्घीय सरकारसँंग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने निष्कर्षसँगै सेनाको जिम्मा दिन हुम्लाका जनप्रतिनिधिहरूले माग गरेका हुन् । कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई छारे खण्डको सडक निर्माण... The post कर्णाली करिडोरको चट्टानी भागको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन माग appeared first on Purbeli News.

कर्णाली करिडोरको चट्टानी भागको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन माग

कर्णाली करिडोरको हुम्ला खण्डको चट्टानी भाग छारे क्षेत्रको सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन हुम्लाका जनप्रतिनिधिहरूले सङ्घीय सरकारसँंग माग गरेका छन् । निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने निष्कर्षसँगै सेनाको जिम्मा दिन हुम्लाका जनप्रतिनिधिहरूले माग गरेका हुन् ।कठिन चट्टानी भीरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई छारे खण्डको सडक निर्माण गर्ने जिम्मा दिनुपर्ने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले माग गरे । सेनाले एकदेखि डेढ वर्षमा त्यस क्षेत्रको काम स