प्रधानमन्त्री कार्यालयमा 'झुटो प्रतिवेदन'

प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाओस्, सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले 'खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो रिपोर्ट पठाएको' बताए।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयमा अल्झियो निजामती विधेयक

विगत ६ वर्षदेखि पटकपटक ल्याउन खोजिएको संघीय निजामती सेवा विधेयक २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर अलपत्र भएको छ।...

प्रधानमन्त्री बनेपछि पार्टी कार्यालयमा प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहान पार्टी कार्यालयमा पुगेका छन् । पार्टी कार्यालयमा रहेका सहीदहरुको शालीकमा माल्यार्पणका लागि उनी पार्टी कार्यालयमा पुगेका हुन्  ।आजै प्रचण्ड पार्टी पदाधिकारीको बैठकमा पनि सहभागी हुनेछन् । केहीबेरपछि पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको आज अपराह्न शपथ रहेको छ ।

‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध प्रधानमन्त्री कार्यालयमा निवेदन

‘इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाको विरुद्धमा प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नै नभई विभिन्न क्रियाकलाप गरेको तथा नेपालीलाई सहयोग गर्ने आश्वसन दिएर गैरकानूनी ढंगबाट रकम उठाएको भन्दै सो संस्थाविरुद्ध प्रधानमन्त्री कार्यालयमा निवदेन दर्ता भएको हो । निवेदनमा सो संस्थाका बारेमा छानविन गरि तत्काल कारवाही गर्न आग्रह गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उक्त संस्थाका सञ्चालकहरू नै गैरनेपाली भएको जिकिर गरिएको छ । निवेदनमा सो सं

प्रधानमन्त्री कार्यालयमा नौ सचिव

काठमाडौं, पुस २९ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा अहिले नौ जना सचिव रहेका छन् । सरकारले प्रधानमन्त्री कार्यालयमा दुई सचिवको दरबन्दी थप गरेको छ भने अरू दुई सचिवलाई अन्य कार्यालयबाट तानेको छ। कुनै सचिवलाई थन्क्याउनुपरे सरकारले प्रधानमन्त्री कार्यालयको अतिक्ति समूह (जगेडा) मा राख्ने परम्पराजस्तै बनेको छ। अहिले प्रधानमन्त्री कार्यालयमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया, […]

प्रधानमन्त्री कार्यालयमा नौ सचिव

मन्त्रिपरिषद्ले महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। खतिवडाले आइतबारदेखि प्रम कार्यालयमा हाजिरी गर्न सुरु गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। खतिवडालाई अतिरिक्त समूहमा राखिएको छ।...

प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती

काठमाडौं । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव भए पुग्नेमा सात जना सचिव राखेपछि प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ । सात जना सचिव भए पनि उनीहरूको कार्यसम्पादन सशक्त हुन नसक्दा परिणाम […] The post प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती appeared first on राजधानी राष्ट्रिय दैनिक.

उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिए*

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।शुक्रबार देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।  उनको ठाउँमा भने नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् । खापुङ पनि समाजवादीकै सांसद हुन् ।*यसअघि सम

राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा

स्वास्थ्य मन्त्रीमा एकीकृत समाजवादीका नेता बिरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङले जिम्मेवारी पाउने भएपछि श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो।

प्रधानमन्त्री कार्यालयमा ९ सचिव

प्रधानमन्त्री कार्यालयमा सचिवहरू शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। केही समयअघि बढुवा भएका अन्य ५ जना सचिवलाई प्रधानमन्त्री कार्यालयमा कुनै जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। जब कि ५ वटा मन्त्रालयमा सचिव पद ...

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ ।  यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर अर्थमा मरासिनीलाई ल्याइएको हो । मरासिनी यसअघि महालेखा परीक्षकको कार्यालयमा सचिव थिए ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै अन्य मन्त्रालयमा पनि सचिव हेरफेरको तयारी रहेको स्रोतले बतायो ।  गृह मन्त्रालयमा एकनारायण अर्याललाई लैजाने सम्भावना रहेको स्रोतले बतायो ।&...