बेमौसमी वर्षाले करोडौंको काँचो इँटामा क्षति

रुपन्देही । हरेक वर्ष हुने वेमौसमी वर्षाका कारण उद्योगीले करोडौं मूल्य बराबरको काँचो इँटा नष्ट हुँदै आएको गुनासो गरिरहेका छन् । उद्योगीले यो गुनासो पटक पटक सम्बन्धित ठाउँमा राखे पनि अहिलेसम्म कुनै विकल्प ल्याइएको छैन । यसले उद्योगी मारमा परेका छन् भने बजारमा इँटाको अभाव हुने गरेको छ । त्यस्तै इँटाको मूल्यमा वृद्धि हुँदा उपभोक्तासमेत […]

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

एउटा इँटा उद्योगमा पोल्नलाई ठीक पारिएको करिब १२ लाखको इँटामा क्षति पुगेको व्यवसायीको दाबी छ।

बेमौसमी वर्षाले रौतहटमा करोडौं मूल्यको इँटा र बालीमा क्षती

गत बुधबार रातिदेखि परेको पानीले रौतहटमा किसानले लगाएको मुसुरो र तोरी बाली तथा इँटामा क्षती पु¥याएको छ। लगातार दुई दिनसम्म परेको पानीका कारण जिल्लामा मुसुरो र तोरी लगाउने किसान मारमा...

बर्सातले इँटामा क्षति

पटक–पटकको बर्सातले  गर्दा दाङमा  करोडौँको इँटामा  क्षति भएको छ । दाङ  देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।  “समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले  हाम्रो इँटामा निकै क्षति पुर्‍यायो,” उनले  भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा...

वर्षाले काँचो इँटामा क्षति

गत साता परेको बेमौसमी वर्षाले रौतहटका विभिन्न स्थानका इँटाभट्टामा काँचो इँटा नष्ट गरेको छ । म्यानमा पोल्न खेतभरि सुकाएर राखिएको इँटा पानीले गलेको हो । धेरैजसो व्यवसायीले पानी पर्ने अनुमान गर्न नसकेकाले काँचो इँटा जोगाउनै सकेनन् । केहीले प्लास्टिकले छोपेर जोगाएका छन् ।

वर्षाले काँचो इँटामा क्षति

गत साता परेको बेमौसमी वर्षाले रौतहटका विभिन्न स्थानका इँटाभट्टामा काँचो इँटा नष्ट गरेको छ । म्यानमा पोल्न खेतभरि सुकाएर राखिएको इँटा पानीले गलेको हो । धेरैजसो व्यवसायीले पानी पर्ने अनुमान गर्न नसकेकाले काँचो इँटा जोगाउनै सकेनन् । केहीले प्लास्टिकले छोपेर जोगाएका छन् ।