काठमाडौं : वैदेशिक रोजगारीमा कतार पुगेका महोत्तरी–१ औहरीका अनिल चौधरीलाई कतारी अदालतले मृत्यु दण्ड सुनाएको छ।
चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी आल नियमियोको हत्या आरोपमा त्यहाँको अदालतले गोली हानी मृत्युदण्ड दिने सजाय सुनाएको अन्नपूर्णपोस्ट दैनिकले छापेको छ।
मृत्युदण्डको फैसला सुनाएपछि कतार...