चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुग्नुभएको छ । भ्रमण बिशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका […]