काठमाडौं । ‘छिटो छरितो न्याय, सवैका लागि न्याय’ भन्ने नाराका साथ सोमबार कानुन दिवस मनाइएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की, पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीश लगायत उपस्थित थिए ।
कार्यक्रममा सर्वोच्च...