५ असार, काठमाडौं । आईसीटी फाउण्डेसन नेपालको आयोजनामा शनिबारदेखि काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ, २०२२’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार कन्क्लेभको उदघाटन गर्दै सूचना प्रविधिको विकासमा राज्यले लगानी बढाउन आवश्यक भएको बताए । ‘सरकारले २०७६ सालमा डिजिटल फ्रेमवर्क सार्वजनिक गरेर देशलाई डिजिटल बनाउनको लागि काम सुरुवात गरिसकेको छ,’ उनले भने, ‘अब राज्यले सूचना […]