आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाएको छ । शुक्रबार एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष राजन लम्सालसहितको टिमले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई १०० पृष्ठको विस्तृत प्रतिवेदन हस्तान्तरण गरेको हो ।
उक्त प्रतिवेदन मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र सूचना विभागका महानिर्देशक...