बाजुरामा हिमपात , शिक्षण संस्था बन्द

मार्तडी । तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ । हिमपातसँगै जिल्लामा जाडो बढेको छ । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी […]

सम्बन्धित सामग्री

सीटीईभीटी अन्तर्गतका २२८ शिक्षण संस्था बन्द, खोल्ने वातावरण बनाइदिन माग

२२ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोग गठन भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका २२८ वटा शिक्षण संस्था बन्द भएको छ । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी शिक्षण संस्था बन्द हुँदा विद्यार्थी, शिक्षक, कर्मचारी, सञ्चालक  समस्यामा परेको बताए । चिकित्सा शिक्षा आयोग गठन भएदेखि हालसम्म […]

सुदुरपश्चिममा यातायात र शिक्षण संस्था बन्द

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक -एसपी_ प्रवीण धितालले आज बिहानैदेखि लामो दुरीका सवारी साधन चल्न नसकेको बताए । उनका अनुसार कैलाली, […]

धमाधम बन्द हुँदै महोत्तरीका शिक्षण संस्था

महोत्तरी– संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विद्यालय धमाधम बन्द हुन थालेका छन्। कतिपय क्याम्पसमा शिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन्। देशैभर कोरोनाको तेस्रो लहर सुरू भएको चिकित्सकहरूले बताइरहेको बेला यसको असर महोत्तरीमा पनि देखिएको छ। भाइरसको जोखिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका […]

महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुन थाले

संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विद्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा शिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन् ।देशैभर काेराेनाकाे तेस्रो लहर सुरू भएको चिकित्सकहरूले  बताइरहेको बेला यसकाे असर महोत्तरीमा पनि देखिएको छ । भाइरसको जोखिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मोर्डना खोप दिन थालेकाे छ । जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर  विद्यार्थीहरूलाई

पर्वतमा यातायात र शिक्षण संस्था ठप्प

पर्वत : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको प्रभावले पर्वतमा यातायात र शिक्षण संस्था ठप्प बनेका छन् भने फाट्टफुट्ट पसल खुलेका छन्।कतिपय खुलेका शिक्षण संस्था पनि आयोजकले दबाब दिएपछि बन्द भएका छन्। बन्दका कारण सदरमुकाम कुश्मा बजार सुनसान बनेको छ। बजारमा यातायातका साधन ठप्प छन्।पर्वत हुँदै मुस्ताङ, बागलुङ र म्याग्दीमा आवागमन गर्ने गाडीसमेत नभएका कारण बजार सुनसान छ। त्यस्तै सदरमुकामदेखि ग्रामीण क्षेत्रमा आवतजावत गर्ने जिप समेत जोखिमका कारण नच

शिक्षण संस्था खोल्न क्षेत्र वर्गीकरण गर्ने तयारी

काठमाडौं, भदौ १० । कोरोना महामारीका कारण लगाइएको लकडाउनले बन्द रहेको शिक्षण संस्था खोल्न सरकारले क्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षेत्र वर्गीकरण कार्ययोजना तयार गर्न शुरू गरेको छ । गएको माघदेखि बन्द शिक्षण संस्थाको क्षेत्र वर्गीकरणको आधारमा खोल्ने र बन्द गर्ने […]

मन्त्रिपरिषदको निर्णय : शहरी क्षेत्रका वैशाख मसान्तसम्म शिक्षण संस्था बन्द

काठमाडौं। सरकारले शहरी क्षेत्रमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। गत शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले शहरी क्षेत्रमा वैशाख मसान्तसम्म शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय बन्द गर्न सरकारलाई चौतर्फी दबाब दिइएको थियो ।

नेपालगञ्जमा एक साताका लागि सबै शिक्षण संस्था बन्द

काठमाडौं। कोरोनाको संक्रमण बढ्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले एक साताका लागि सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। “कोरोनाको सङ्क्रमण बढ्न थालेको छ, त्यसैले शिक्षण संस्था बन्द गर्ने निर्णयमा पुग्यौं,” उपप्रमुख उमा थापा मगरले देखापढीसँग भनिन्, “मास्क अनिवार्य लगाउनुपर्ने, जमुनाह नाकाबाट आउनेहरूलाई एन्जिेटन परीक्षण गर्ने र मापदण्डमा कडाइ गर्छौं।”

शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव

कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द अन्तिम उपाय नभएको बताए । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार […]

भीमादका शिक्षण संस्था बन्द नहुने

केन्द्र सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरे पनि तनहुँको एउटा पालिकामा भने खुल्ने भएका छन्