सभामुख घिमिरेले भेटे बहराइनी समकक्षी

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका छन् ।  अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा रहनुभएका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन् ।

सम्बन्धित सामग्री

सभामुख घिमिरेले भेटे राष्ट्रपति भण्डारीलाई

काठमाडौं : सभामुख देवराज घिमिरेले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालयमा भेट गरेका छन्। भेटमा उनले अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठक र बैठकमा आफ्नो सहभागिताबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका छन्।९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे आइपियूको १४६ औं बैठकमा सहभागी हुन यही फागुन २६ गते बहराइन जाँदै छन्। आइपियूको बैठक फागुन २७ गतेदेखि चैत १ गतेसम्म बहराइनको मनामामा हुँदै छ।

प्रतिनिधिसभाको बैठक आजः कानुनमन्त्रीले भेटे सभामुख फेरि कार्य व्यवस्था बोलाइयो

कार्यसूचीको विषय तय गर्न सभामुखले २८ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए त्यस्तै मंगलबारको बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।...

प्रधानन्याधीश बहिर्गमनका लागि बार पदाधिकारीले सभामुख र नेता भेटे

काठमाडौं : नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन सोमबार सभामुखलगायत विभिन्न दलका नेतालाई भेटेको छ। लामो समयदेखि आन्दोलन गर्नुका साथै इजलास बहिष्कार गर्दै आएका एसोसिएशन पदाधिकारीले भेट गरी सहयोग गर्न आग्रह गरेका हुन्।उनीहरूले सभामुख अग्निप्रसाद सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ‚ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई‚ नेकपा एमाले संसदीय दलका उपन

सभामुखसँगको भेटपछि प्रचण्डले देउवालाई भेटे, ओलीलाई असफल पार्ने सहमति

काठमडाौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सुरुमा दाहालले सभामुख सापकोटासँग उनकै निवास लैनचौरमा भेटवार्ता गरेका हुन् । उनीहरुबीच के कुराकानी भएको हो भन्नेबारे खुलाईएको छैन् । सभामुख सापकोटालाई भेटेलगत्तै दाहाल कांग्रेस […]

इजरायली राजदूतले भेटे सभामुख सापकोटालाई

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत हनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सभामुख सापकोटालाई इजरायलका राजदूत गोडेरले भेटे

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच शनिबार भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिए

दाहाल-नेपालले भेटे सभामुख

नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

चिनियाँ राजदूतले सभामुख सापकोटालाई भेटे

१३ माघ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् । सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग भेट गरेकी हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा …

कतार र उत्तर कोरियाका राजदूतले भेटे सभामुख

काठमाडौं : सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले शिष्टाचार भेट गरेका छन्। सभामुखको कार्यालय सिंहदरबारमा आइतबार कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत चोय ताए पोकले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। दुवै राजदूतहरूसँगको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्र...