अपवित्र गठबन्धनले देश र पार्टीको हित गर्दैनः काँग्रेस सांसद चौधरी

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन्।...

सम्बन्धित सामग्री

जनअपेक्षा अनुसारका कानुन बन्न सकेका छैनन् : सांसद चौधरी

नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गर्नुभएको छ ।

कांग्रेस बाराले भन्यो, उमाकान्त चौधरीलाई निलम्बन गरेका छैनौँ

बारा : खानेपानीमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीसहित तीन नेतालाई निलम्बन गरिएको पत्र झुठो भएको दाबी गर्दै कांग्रेस बाराको लेटरप्याडमा अर्को विज्ञप्ति आएको छ ।कांग्रेसको कलैयास्थित पार्टी कार्यालयका सचिव अम्बिकाप्रसाद यादवले पार्टीको विभिन्न नेतालाई निलम्बन गरिएको भन्दै मंगलबार दिउँसो सामाजिक सञ्जाल र संचार माध्यममा आएको समाचारमा सत्यता नरहेको दाबी गरी विज्ञप्ति निकालेका हुन् ।विज्ञप्तिमार्फत सहमहामन्त्री एवं बारा क्षेत्र नं‍. १ का सांसद चौधरी, पूर्वसांसद एवं

कांग्रेस सांसद चौधरी भन्छिन् : गठबन्धन सधैं टिक्दैन, दम्भ बढी भयो

काठमाडौं : नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्ता गठबन्धनका नाममा दम्भ देखाउन थालिएको भन्दै आफ्नै पार्टीको आलोचना गरेकी छिन्। केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तावमा मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गठबन्धन भन्दैमा दम्भ देखाउन नहुने बताइन्।‘मलाइ त अहिले कस्तो लाग्छ भने कांग्रेस र माओवादी मिलेपछि देख हामी बलियो भयौं भन्ने भ्रम परेको जस्तो लाग्छ’ एमाले सांसद गोकुल बास्कोटाले रोष्ट्रममा बोल्दा सत्तापक्षका सांसदले गरेको प्रश्नप्रति लक्षित ग

नेपालका खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रीय सदस्य

पुस ६, काठमाडौं । नेपालको खर्बपति सूचीमा रहेका विनोद चौधरी  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उक्त पार्टीको १४ औं महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याएका छन् ।ट्विटरमा मतादाताप्रति आभार व्यक्त गर्दे उनले सबैलाई धन्यवाद दिएका छन् । ‘नेपाली कांग्रेसको १४ औैं महाधिवेशनबाट मलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिविेशन प्रतिनिधिन्यूहरुप्रति विशेष आभार प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘यस प्रक्रियामा विभिन्न तवरबाट साथ र सहयोग गर्नुहुने महानुभावहरु, पत्रकार मित्रहरुलगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक नमन ।’ उद्योगी तथा प्रतिनिधि सभाका सांसद चौधरी विश्वको धनाड्य सूचीमा १ हजार ५६१औं स्थानमा रहेका छन्। अमेरिकी पत्रिका फोब्र्सले जारी गरेको वर्ष २०१८ का धनाड्यहरुको सूचीमा पर्ने उनी नेपालका एक मात्र खर्बपति हुन्।  उनको सम्पत्ति हाल १ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको फोर्ब्सले बताएको छ।  चौधरी ग्रुपसहित उनको लगानी खाद्यान्न, विद्युतीय सामग्री, बियर, होटल,बैंक तथा औद्योगिक पार्कलगायतमा रहेको छ ।

कांग्रेसको भविष्यका लागि यो महाधिवेशन महत्वपूर्ण छ : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पार्टीको अधिवेशनबाट आफू निकै उत्साहित रहेको बताएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको नेतृत्वका लागि मतदान गरेपछि चौधरीले १४ औं महाधिवेशनले पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने बताएका हुन् । ‘हामी सम्पूर्णरूपले महाधिवेशनमा होमिएका छौं । पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने यो उल्लासमय राजनीतिक […]

एकीकृत समाजवादीको भविष्य उज्ज्वल छ : सांसद चौधरी

८ भदौ, दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् । ‘हामीसँग माधव नेपाल, झलनाथ खनाल र बामदेव कमरेड पनि हुनुहुन्छ’, उनले भने ‘चार नेतामध्ये उतातिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ,’ सोमबार दाङको देउखुरीमा आयोजित पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को […]

अन्तिम सनाखतका लागि आयोग पुगेका सांसद चौधरी तटस्थ बस्ने

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताको विषयमा सांसद रेशम चौधरी तटस्थ बस्ने भएका छन्। कारागारमै सनाखत गर्न नमानेपछि उनलाई निर्वाचन आयोग पुर्‍याइएको थियो। आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्। जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले…

सरकारमा जान सांसद चौधरी रिहा हुनुपर्छ : जसपा

जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ ।जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाइ, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा […]

धपेडी र एसइई परीक्षाको तनावले सांसद चौधरी अस्वस्थ

मंगलबार बिहान तुलसीपुरमा सरकारी वकिलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेको केही बेरमै बेहोस भएपछि अस्पताल भर्ना भएकी चौधरीले परीक्षामा सफल नहुँदा सबैले सांसद पनि फेल भइ भनेर खिल्ली गर्छन् कि भन्ने चिन्ता जाहेर गरिन्। ‘व्यस्तताले गर्दा मैले राम्रोसँग परीक्षाको तयारी गर्न पनि पाएकी छैन,’ अस्पातलको बेडबाटै चौधरीले भनिन्, ‘एकातर्फ परीक्षा नजिक आइसक्यो अर्कौ तर्फ पार्टीको कामको पनि चापापाच उत्तिकै छ।’