सरकारले विपद् न्यूनीकरणसम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले तयार गरेको उक्त विधेयक संसद् लैजाने निर्णय गरेको हो ।
तनहुँ, ११ भदौ । तनहुँ बाढी र पहिरोको जोखिम क्षेत्रमा पर्दछ । वर्षायाम सुरु भएसँगै जिल्लामा ठूला नदी मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान गर्नुका साथै पहिरोले जनजीवन प्रभावित बनाएको छ । बाढीपहिरो र कटानका कारण यहाँका स्थानीय तहलेसमेत सास्ती खेप्दै आएका छन् । नदीको कटानलाई न्यूनीकरण गर्न जिल्लाका १० पालिका र भू तथा […]
बैतडी : बैतडीमा शीतजन्य मनसुनबाट बच्न पूर्व तयारी थालिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतजन्य मनसुनबाट बच्न पूर्व तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएको हो।बैठकले शीतजन्य मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै स्थानीय व्यवस्थापन समितिले तयारी अवस्थामा राख्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीहरूको मर्मत गरेर चुस्त दुरुस्त राख्ने निर
काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा-अभियान सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा-अभियान सुरु गरेको हो । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महा-अभियानले महत्पूर्ण भूमिका […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० वर्षे विपद् न्यूनीकरण महा–अभियान सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले महा–अभियान सुरु गरेको हो । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले विस्तृत कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालको विपद् व्यवस्थापनमा महा–अभियानले महत्पूर्ण भूमिका […]
ठूलो डटकम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एण्ड जेन्डर इक्वालिटी (इमर्ज) ले 'म त छु तयार' नामक मोबाइल एप सार्वजनिक गरेका छन् ।
विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने उक्त एप प्राइभेट सेक्टर इनोभेसन च्यालेन्जको ग्राण्ड फिनालेमा सार्वजनिक गरिएको हो । तयार नेपालका अध्यक्ष ट्यामी ह्यारिसले सो कार्यक्रममा एपलाई आधिकारिक रुपमा लञ्च गरेका थिए ।
यो एप...
यस लेखमा आगामी जेठ ९ देखि १४ गतेसम्म इण्डोनेशियाको बाली सहरमा हुन लागेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी सातौं विश्वमञ्चमा नेपालको सहभागिताबारे चर्चा गरिएको छ। विपद् कम गर्ने विश्वव्यापी प्रयासलाई संस्थागत गर्न संयुक्त राष्ट्रसंघको पहलमा हरेक दुई वर्षमा विश्वमञ्चको आयोजना गरिन्छ। यी सम्मेलनहरू हामीले अरुबाट सिक्न र आफ्नो अनुभव सुनाउन सकिने अवसरहरू हुन्। विगतका अनुभव भन्छन्, अन्तर्राष्ट्रिय […]
ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभर बेमौसमी वर्षाले बितन्डा मच्चाइरहेको र त्यसको असर राजधानी र आसपासको क्षेत्रमा पनि पर्न सक्ने भन्दै राजधानीमा बाढी–पहिरोलगायत विपद्जन्य अवस्थाबाट जनधनको क्षति रोक्न पूर्ण तयारी गरिएको जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागले त्यसका लागि करिब ५० लाख रुपियाँ बराबरको सामग्री खरिद गरिसकेको जनाएको छ । कामपा विपद् व्यवस्थापन […]
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न भन्दै २०७४ कात्तिकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बन्यो । प्राकृतिक प्रकोप तथा अन्य विपद्को समयमा राहत, उद्धार, पुनस्र्थापना गर्ने र विपद् आइपर्ने स्थान, सम्भावित जोखिम आदिका बारेमा पूर्वजानकारी दिई जनतालाई सुरक्षित गराउने प्राधिकरण स्थापनाको उद्देश्य हो ।नेपालमा सामान्यतया जेठ १५ गते पछि मनसुन सुरु हुन्छ र त्यसपछि नै बाढी, पहिरो, नदी कटान आदि समस्या सुरु हुन्छ । मनसुन करिब १ सय दिन रहने भएको कारण त्यो समयलाई प्राकृतिक प्रकोपको बढी जोखि