उत्कृष्ठ विद्यालय हुन सफल शारदालाई नगदसहित सम्मान : RajdhaniDaily.com
RajdhaniDaily.com | धनगढी । धनगढी नगरक्षेत्रभित्र ६८ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धनगढी उपमहानगरपालिकाले विभिन्न गतिविधि गर्दै -
रोयल ब्लुले बुधबार मंगोलिया विरुद्ध भएको एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विश्व रेकर्ड राख्न सफल दुई खेलाडीलाई दुई–दुई लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ।...
भारतको पञ्जाबमा सम्पन्न प्रथम इन्डो/नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा पदक जित्न सफल तार्केश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ।...
भारतको पञ्जाबमा सम्पन्न प्रथम इन्डो/नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा पदक जित्न सफल तार्केश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ।...
१२ माघ, काठमाडौं । किरात राई खेलकुद पत्रकार संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो । संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई […]
काठमाडौं (हाम्रो खेलकुद) – कखरा प्रि स्कूलले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार […]
काठमाडौँ- गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कूल ७२, रजत […]