एमाले–माओवादी पार्टी एकता स‌ंयोजन समितिको बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक जारी छ । एकतालाई मूर्तरुप दिनका लागि कार्यदल सहितको वाम एकता संयोजन समितिको बैठक सुरू भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको बैठकमा एमालेका तर्फबाट ओली सहित झलनाथ खनाल, माधव नेपाल, बामदेव…

सम्बन्धित सामग्री

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टीबीच एकता गर्ने निर्णय भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।शुक्रबार विहान बसेको बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ । साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र

पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी : ज्ञवाली

राँझा । नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथित्त शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । पार्टी एकताको लागि अधिकतम […]

पार्टी एकता जोगाउन प्रयास जारी छ : प्रवक्ता ज्ञवाली

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे । पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरे ।

पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन्

पार्टी एकता जोगाउन लुम्बिनीका एमाले जिल्ला अध्यक्षको अपील

२४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपा एमालेका अध्यक्षहरुले पार्टी एकता जोगाउन अपील गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अन्तरविरोधका कारण पार्टीलाई क्षति पुगेको भन्दै अहिले एकजुट हुन सकेन भने इतिहासले क्षमा नदिने उल्लेख गरेका छन् । एमालेलाई थप सुदृढ, व्यापक र गतिशील बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको […]

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शु...

एमालेका शीर्ष नेतालाई गण्डकीका जिल्ला अध्यक्षहरुको माग, 'पार्टी एकता जोगाउनुहोस'

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकता जोगाउन नेतृत्वसँग माग गरेका छन् । गण्डकीका सबै जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका हुन्। "अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्‍याएको छ। पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भइ पार्टीलाई जोगाउन अनुरोध गर्दछौं," वक्तव्यमा भनिएको छ।

पार्टी एकता जोगाउन गण्डकीका एमाले अध्यक्षहरुको संयुक्त आग्रह

२४ वैशाख, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । गण्डकीका ११ जिल्ला अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका छन् । ‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पु¥याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई […]

पार्टी एकता जोगाउन एमालेका १५ नेताको संयुक्त अपिल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन बिहीबार संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेको समेत उल्लेख गर्दै उनीहहरुले अपिलमा भनेका छन्। ‘फागुन […]

पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने सम्भवना अझै खोज्नुपर्ने बताएका छन् । सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारसँग पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताए । ‘त्यो विषयमा त छलफल जारी नै छ । तर […]