वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विचार पुर्याएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । अन्यथा मत बदर हुनसक्ने आयोगले सचेत गराएको छ । स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । आयोगका मत बदर हुने अवस्था यसप्रकार छ– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सब्केत गरिएको,– मत सब्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,– उम्मेदवार