रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धनविरुद्ध एमालेलाई क–कसको साथ ? पल विरुद्धको मुद्दामा पीडितले फेरिन् बयान

आज २०७९ वैशाख ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनलाई सकस, स्थानीय तह निर्वाचन : सत्तारुढ गठबन्धनभित्र कहाँ कसको दाबी ?, पल शाह विरुद्धको बलात्कार मुद्दामा पीडितले फेरिन् बयान, पाँच दलीय गठबन्धनविरुद्ध एमालेलाई क–कसको साथ ?, सल्यानसहितका केही जिल्लामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने, गठबन्धनका कारण मत बदर हुने

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ फागुन १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा राष्ट्रपति निर्वाचन : कसको पल्ला कति भारी ?, पल शाहले पाए

रातोपाटी ब्रिफिङ : ब्याक भयो सरकार, समुन्द्री मार्गबाट दसैँलाई सामान

आज २०७९ साउन भदौ २१ गते म‌ंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–पल शाह बाल यौन दुरुपयोगमा भने दोषीनवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाइ पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बा

रातोपाटी ब्रिफिङ : पल शाह जेल चलानसहित देशभर के–के भए ?

आज मिति २०७८ साल चैत महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । १. पल शाह जेल चलाननाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले  पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदे

रातोपाटी ब्रिफिङ : करिश्मा बनिन् 'कामरेड', एनआरएनएमा गाईजात्रा

आज २०७८ चैत ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ताबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । जिल्ला सरकारी वकिल कार्यालय तन