‘फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षण दिनुपर्छ’ (भिडिओ)

काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयमा मंगलवार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का […]

सम्बन्धित सामग्री

सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण

भोजपुर, १० फागुन । भोजपुरमा कार्यतरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ । तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो । पछिल्लो समयमा ‘डिप्रेसन’का कारण आत्महत्याको दर बढेकाले तनाव घटाउन र उच्चतम खुसी प्राप्त गर्ने उद्देश्यले तनाव व्यवस्थापन […]

कर्मचारीलाई तनाव व्यवस्थापन गर्न योगा र प्रवचन

जिल्लाका राष्ट्रसेवक कर्मचारीलाई तनाव व्यवस्थापनमा सहयोग पुर्‍याउन योगा र प्रवचन कार्यक्रम सञ्चालन गरिएको छ । कर्मचारीहरुको तनाव व्यवस्थापनले सेवा प्रवाहमा सकारात्मक असर पर्ने भन्दै आयुर्वेद कार्यालयले तनाव व्यवस्थापनका लागि योगा, ध्यान र प्रवचनसहितको प्रशिक्षण गरेको हो ।

एशियाली खेलकुद : खेलाडीलाई खेल्ने वातावरण मिलाउन मन्त्रीको निर्देशन

काठमाडौं : चीनको होङझावमा आयोजना हुने १९ औं एशियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषदमा शुक्रबार सचिवालय स्थापना गरिएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो। सचिवालयको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गरे।उद्घाटनमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादु

राष्ट्रिय खेलकुद प्रतियोगिताबाट वञ्चित भए बेलायतका ५४ खेलाडी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को फितलो व्यवस्थापनका कारण प्रशिक्षण लिइसकेका बेलायतस्थित ५४ खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन वञ्चित भएका छन् ।

नायब सुब्बाले चार वर्षमै कमाए ६ करोड २४ लाख

राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । भण्डारीविरुद्ध ६ करोड बढी कमाइ गरेको ठहरसहित अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । अख्तियारले भण्डारी विरुद्ध […]

गाउँपालिकाका जनप्रतिनिधिलाई ओमिक्रोनबारे जानकारी दिन प्रशिक्षण

पाल्पा– पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले कोभिड १९ को नयाँ भेरियन्टबारे प्रशिक्षण लिएका छन् । नेपालमा समेत देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गरि जानकारीका लागि तालिम सञ्चालन गरिएको हो । गाउँमा बसेर नागरिकको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको सचेता, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको हो। ग्रामीण स्वाबलम्बन विकास […]

सौराहामा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय पालिकालाई प्रशिक्षण

चितवन । चितवनको सौराहामा स्थानीय पालिकालाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रशिक्षण दिन थालिएको छ । स्थानीय पालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका कर्मचारीलाई लक्षित गर्दै पांँच दिने प्रशिक्षण कार्यक्रम थालिएको हो । एसियाली विपद् पूर्व तयारी केन्द्र (एडीपीसी)को मुख्य आयोजना र रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम...

कैदीबन्दीलाई योग प्रशिक्षण

लमजुङ कारागारका कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको मानसिक र शारीरिक