चितवन । चितवनको सौराहामा स्थानीय पालिकालाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि प्रशिक्षण दिन थालिएको छ । स्थानीय पालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका कर्मचारीलाई लक्षित गर्दै पांँच दिने प्रशिक्षण कार्यक्रम थालिएको हो ।
एसियाली विपद् पूर्व तयारी केन्द्र (एडीपीसी)को मुख्य आयोजना र रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम...