RajdhaniDaily.com | सामान्य रूपमा जेन–जी भनेको Millennials (1981–1996) पछि जन्मिएका र Generation-Alpha (2010 पछि) अघि जन्मिएका पुस्ता हुन्। तर कुन वर्षबाट सुरु हुन्छ र कहिले -
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको मुख्य समितिले अनुगमन टोलीको संरचना पनि तोकेको छ। टोलीमा नेपाल नर्सिङ संघका प्रतिनिधि संयोजक रहनेछन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालय, आन्दोलनरत नर्सका प्रतिनिधि र प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।
RajdhaniDaily.com | नयाँदिल्ली । लाखौँ श्रद्धालुले हिन्दु पर्व दीपावली धूमधामका साथ आतशबाजी गरी मनाएपछि मंगलबार भारतको राजधानी नयाँ दिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो -
५ कात्तिक, रसुवा । नेपाल-चीनबीच ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ ।
सो स्थानमा …
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार २१ फागुनमा चुनाव गराउन कटिबद्ध रहेको बताइन्। नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन्। नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत भनेकी छिन्। उनले चुनावका लागि सबै राजनीतिक दल, […]