धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित लागुऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष देवकोटा र कुँवरबीच विवाद भएपछि कुँवरले देवकोटामाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनापछि पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। जिल्ला […]