११ महिनामा झण्डै १९ खर्बको वस्तु आयात, १५ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ खर्बको वस्तु आयात भएको छ ।  भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात भएको हो । जुन आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो । त्यस्तै, समीक्षा […]