कुटपिटबाट एक विद्यार्थी गम्भीर घाइते

सल्यान : सल्यानमा आपसी वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन्। जिल्लाको शारदा नगरपालिका–१२ मूलडाँडामा एसईई परीक्षा दिने विद्यार्थीबीच वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका हुन्।शारदा नगरपालिका–७ कजेरीका अन्दाजी १९ वर्षीय वीरबहादुर बुढाथोकी लगायत ७÷८ जना विद्यार्थीले छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरका अन्दाजी १९ वर्षीय सन्दीप थापालाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।परीक्षा दिने समय

सम्बन्धित सामग्री

धनुषामा कुटपिटबाट एकजनाको मृत्यु

बिहीबार राति कुटपिटबाट गम्भीर घाइते भएका मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।...

कुटपिटबाट दुई जनाको मृत्यु

भक्तपुर, ४ मंसिर । कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै–झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको हो । झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो […]

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर […]

खार्पुनाथमा कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

५ जेठ हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर […]

झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बनियानी : झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बिर्तामोड-५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो। गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव…

नवलपरासीमा कुटपिटबाट घाइते भएका युवकको मृत्यु

केही दिन अघि नवलपरासी (पश्चिम ) मा  ७ जनाको समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुस १६ गतेका दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।उनको भैरहवा मेडिकल कलेजमा  उपचारका क्रममा आइतबार मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सोही स्थानका २१ वर्षीय गणेश थापा, २१ तुलबहादुर घर्ती , २६ वर्षीय गणेश थापा , सोही उमेरका भुवन

कुटपिटबाट गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु

अपरिचित व्यक्तिको कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको छ । सोही नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोलाको फलामे पुलतर्फ जाने बाटोमुनि कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेका श्रेष्ठको उपचारका क्रममा मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न व्यक्तिको पहिचान नभएको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बालकोटमा अज्ञात समूहको कुटपिटबाट एकजनाकाे मृत्यु

काठमाडौं- भक्तपुरको बालकोटमा अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-२ बालकोट बसिटोल नजिकै खाली जग्गामा मंगलबार राति स्थानीय ३३ वर्षीय राजन श्रेष्ठ मरणासन्न अवस्थामा भेटिएका थिए। उनलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएपनि मध्यपुर थिमि अस्पतालमा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका निमित्ता प्रवक्ता लोकबहादुर जिसीले जानकारी दिए। […]

भीमदत्त नगरपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु

भीमदत्त नगरपालिका–  १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

कुटपिटबाट एकको मृत्यु

कञ्चनपुर । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गए राति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले […]