नवलपरासीमा कुटपिटबाट घाइते भएका युवकको मृत्यु

केही दिन अघि नवलपरासी (पश्चिम ) मा  ७ जनाको समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुस १६ गतेका दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।उनको भैरहवा मेडिकल कलेजमा  उपचारका क्रममा आइतबार मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सोही स्थानका २१ वर्षीय गणेश थापा, २१ तुलबहादुर घर्ती , २६ वर्षीय गणेश थापा , सोही उमेरका भुवन

सम्बन्धित सामग्री

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका-६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।चालक महाकाली–५ का हिमांशु शाही पनि द

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

काठमाडौँ- दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ । गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट […]

ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्कटर पल्टिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा एक बालक घाइते भएका छन्। मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ। हिजो […]

ट्रयाक्टर पल्टिदा १ युवकको मृत्यु, बालक घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय […]

डोटीमा ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ । हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेको थियो । ट्य

एम्बुलेन्सको ठक्करबाट घाइते भएका युवकको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ । गत साउन ४ गते   झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गा– कुमरखोद सडकखण्डमा भएको सो दुर्घटनामा घाइते भएका स्कुटर चालक २३ वर्षीय राजेश कार्की आइतबार उपचारको क्रममा निधन भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे १ च १६५४ नं। को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नं. को स्कुटरलाई ठक्कर दिँदा झापा गाउँपालिका–६ बस्ने राजेश कार्की र उनको श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएका

ट्यांकरको ठक्करले एक युवकको मृत्यु

सर्लाहीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका हरिवन नगरपालिका ४ का राम बहादुर थापाको सोमबार उपचारको क्रममा नै मृत्यु भएको हो।...

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने एक जना भाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार– ६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । घाइते […] The post सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बारामा चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

वीरगन्ज– बारामा बुधबार चट्याङले लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चट्याङले लागेर बाराको जितपुर सिमरा उममहानगरपालिका–२० निवासी २८ वर्षका युवक विजय प्रसाद यादवको मृत्यु भएको हो। चट्याङले लागेर सोही स्थान बस्ने ६० वर्षकी शान्तिदेवी र २४ वर्षका साहमुदिन अन्सारी घाइते भएका छन्। साझ ६ बजेको समयमा अचानक हावाहुरिसँगै खसेको […]

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पोखरा । कास्कीमा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ठाँटी, रिभानबाट लुम्लेतर्फ जादै गरेको ग १४ प ९७५५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा घाइते भएका युवाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।मोटरसाइकल दुर्घटनामा घाइते भएका माछापुच्छ्रे–८ लुम्लेका १८ वर्षीय लक्की बिकको फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनालगत्तै घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी क