काठमाडौँ – नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले व्यवसायी पृष्ठभूमिका सांसद मन्त्री बन्न नपाउने हो भन्दै प्रश्न गरेका छन्। मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद राजभण्डारीले व्यवसायी पृष्ठभूमिका सांसद मन्त्री बन्दा अनाआवश्यक विवाद झिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायी पृष्ठभूमिका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि त्यसप्रति कांग्रेसभित्र र बाहिर समेत चर्को […]