कांग्रेस एकतामा क्षति पुग्यो भने जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ : शशांक कोइराला

पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको राजनीतिक र नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै वहन गर्नुपर्ने बताएका छन्।