काठमाडौँ। नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र एकता कायम गर्न सभापति गगनकुमार थापाले साहसिक र खुला पहल गर्नुपर्ने बताएका छन्। ४४औँ बीपी स्मृति दिवसका अवसरमा काठमाडौँस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राखे। उनले सभापति थापालाई कुनै आग्रह वा दबाबमा नपरी सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह […]