मधेशमा पर्यटकको सवारी साधनमा अवरोध छैन : मन्त्री मियाँ

मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री शकिल मियाँले मधेश प्रदेशमा पर्यटकको सवारी साधनको आवतजावतमा कुनै अवरोध नरहेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

निजगढ विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आरोप लगायका छन्। शुक्रबार राजधानीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट’ कार्यक्रममा बोल्दै उनले आयोजना राज्यकै निकायले रोक्नु दुस्खद् रहेको बताए। ‘निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नु हो, नेपाललाई अगाडि जान नदिनु हो, ,’ उनले भने।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै अवरोध : योगेश भट्टराई

नेकपा एमालेका सांसद तथा पूर्वपर्यटन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटन मन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन् ।उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको बताए । भट्टराईले राज्यका कतिपय निकायहरूले विमा

एमालेले सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गर्‍यो : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गर्नुभएको छ । मन्त्री झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरुद्ध पारेर सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाउनुभएको हो । शुक्रबार एमाले […]

एमालेद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध

काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधि सभाको वैठकमा अवरोध सुरु गरेको छ। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्‌हरुले बैठकमा अवरोध गरेका हुन्। मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले […]

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

काठमाडौं, जेठ १३ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर […]

स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवर

विमानस्थल विकासमा मन्त्री आले अवरोध भएको मेयरको आरोप, मन्त्री आलेद्वारा बचाव

मोरङ – विराटनगर विमानस्थलको भौतिक संरचना मर्मत तथा पुनर्निर्माणमा सरकार कटिबद्ध रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताएका छन्। विराटनगरमा शुक्रबारबाट सुरु भएको ट्रेड एक्सो–२०२२ को उद्घाटनमा मन्त्री आलेले टर्मिनल भवनदेखि शौचालयसम्मका लागि संरचना मर्मत पुनर्निर्माणका लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरी काम अगाडि बढेको बताए। मन्त्री आलेले भने, […]

संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी : कानुन मन्त्री बडु

काठमाडौँ- कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मिसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन्। त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने […]

संसद्को अवरोध हटाउन एमालेलाई गठबन्धनको आग्रह

सत्ता गठबन्धन दलहरूले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति […]

प्रदेश २ सरकारको बजेट टेबल गर्न सांसदहरुको अवरोध

धनुषा। प्रदेश २ सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने भन्दै सांसदहरुले बैठक अवरोध गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले ५:३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए।त्यसपछि करिब डेढघण्टा सुरु भएको बैठकमा बजेट टेबल गर्न सांसदहरुले अवरोध गरेपछि स्थगित भएको बैठक आझै सुरु भएको छैन।