मोरङ – विराटनगर विमानस्थलको भौतिक संरचना मर्मत तथा पुनर्निर्माणमा सरकार कटिबद्ध रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताएका छन्। विराटनगरमा शुक्रबारबाट सुरु भएको ट्रेड एक्सो–२०२२ को उद्घाटनमा मन्त्री आलेले टर्मिनल भवनदेखि शौचालयसम्मका लागि संरचना मर्मत पुनर्निर्माणका लागि २ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरी काम अगाडि बढेको बताए। मन्त्री आलेले भने, […]