बैंक तथा वित्तीय संस्थाहरूले उद्योगी–व्यवसायीलाई दिँदै आएको कुल चालू पुँजी कर्जामध्ये करिब एक तिहाइ दुरुपयोग भएको छ । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार यस्तो कर्जा २० देखि ३० प्रतिशतसम्म दुरुपयोग भएको पाइएको हो । बैंक तथा वित्तीय संस्थाहरूले ठूला ऋणीहरूलाई कुल कर्जाको ४० प्रतिशत चालू पुँजी कर्जा उपलब्ध गराउँदै आएका छन् । “यस्तो […]