नेपाल राष्ट्र बैंकले मंगलबार चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कम्पनीको वार्षिक कारोबारको ४० प्रतिशतसम्म चालू पुँजी कर्जा दिन सक्ने व्यवस्था गरेको छ ।यसअघि केही विषयमा विवाद आएका कारण केन्द्रीय बैंकले सरोकारवालासँग सुझाव मागेको थियो ।सरोकारवालाको सुझाव समेट्दै केन्द्रीय बैंकले मंगलबार जारी गरेको मार्गदर्शनका अनुसार २ करोडसम्मको कर्जाको हकमा वार्षिक […]