काठमाडौं, १५ जेठ । सरकारले उखु किसानलाई ८१ करोड अनुदान विनियोजन गरेको छ। सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आज प्रस्तुत गरेको बजेटमा उखु किसानलाई यति रकम विनियोजन गरिएको हो । त्यस्तै, कर्णाली प्रदेशमा रैथाने बालीको संरक्षण गरिने पनि जनाईएको छ । मन्त्री शर्माले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन […]