पशुपालनलाई व्यवसायिकरण तर्फ उन्मुख बनाउन पोखरा महानगरपालिकाले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । पोखरालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिश्थापन गर्ने उद्देश्यसहित महानगरले आगामी आर्थिक वर्षको लागि किसानलाई अनुदान दिनेगरि ...