पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, ४ बेपत्ता(अपडेट)

बझाङको केदार स्युँ गाउँपालिका– ८ मल्लेस गाउँमा पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता छन् ।

सम्बन्धित सामग्री

भक्तपुरको पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु

१२ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा …

जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com | जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै -

रामेछापको फर्पुमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु - NepaliPatra

काठमाडौँ । रामेछापमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार राति पहिरोमा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर माथिबाट आएको लेदो पहिरोले पुरिएर बिमा तामाङको घरभित्र आगो ताप्दै गरेका उनकी छोरी १७ वर्षीया सिता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १४ वर्षीया आशिका तामाङ र अर्का […]

काभ्रेमा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

३० भदौ, काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले […]

पहिरोले पुरिएर अछाममा एकै परिवारका ३ जनाको मृत्यु

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो।...

पोखराको भलाम र रामबजारमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एक बेपत्ता

पोखरा । पोखरामा लगातार परेको भारी वर्षाका कारण पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो । पहिरोले पुरिएर घाइते भएकी नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।मृतक लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचारपछि आज विहान अस्प

दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु

दार्चुला जिल्लाको नौगाड गाउँपालिका ३ चौखुट्ेमा बिहिवार विहान पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना एकै परिवारमा रहेका छन । बुधवार रातभरी परेको अविरल बर्षाले बिहिवार बिहान ५ बजेतिर पहिरोले घर पुरिदाँ ७२ बर्षिया गेउली ठगुन्ना र उनकी ३ महिनाको नातीनी मन्जुरी ठगुन्नाको मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताएका छन । घर पहिरोले पुरिने वेला भाग्ने क्रममा १८ बर्षिय हरमती ठगुन्ना समान्य घाइेते भएकि छन । ६ जनाको परिवार रहेको नन्दु ठगुन्ना बाख्रा चराउन तिकंर क्षेत्रमा गएका र अन्य दुई जना पनि घरमा नभएको उनले बताए ।

दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु, जलविद्युत आयोजना पनि प्रभावित

कैलाली : दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। दार्चुला प्रहरीका अनुसार एकै परिवारका २ सहित ३ जनाको मृत्यु भएको हो। दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार जिल्लाको नौगाढ गाउँपालिका-३ को चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका हजुर आमा र नातिनीको मृत्यु भएको…

रोल्पामा पहिरोः घाइतेले उपचार पाएनन्

गएराती रोल्पामा पहिरोले पुरिएर मृत्यु भएका ३ जनाको मृत्यु भएपछि सदरमुकामबाट साढे चार घण्टामा हिँडेर पुगेका त्यहाँका प्रहरी प्रमुखले आफू घटना स्थलमा आइपुगे पनि गम्भीर घाइते एक जनालाई अस्पताल लैजान  हेलिकोप्टरको आवश्यकता रहेको बताएका छन् ।  घटनास्थल  रोल्पा नगरपालिका भित्रकै हो । तर त्यस नगरपालिका वडा नम्वर  –९ को होमा  गाउँसम्म  सवारी साधन जान सक्ने अवस्था नभएपछि प्रहरीको टोली हिडेर त्यहाँ पुगेको हो । ‘म सहित १५ जना प्रहरीको टोली सदरमुकामबाट

पहिरोले पुरिएर ३ को मृत्यु ४ घाइते

– म्याङलुङ नगरपालिका वडानम्बर ५ आङदीममा घर माथीबाट झरेको पहिरोले पुरीएर गएराती  ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।