रोल्पामा पहिरोः घाइतेले उपचार पाएनन्

   गएराती रोल्पामा पहिरोले पुरिएर मृत्यु भएका ३ जनाको मृत्यु भएपछि सदरमुकामबाट साढे चार घण्टामा हिँडेर पुगेका त्यहाँका प्रहरी प्रमुखले आफू घटना स्थलमा आइपुगे पनि गम्भीर घाइते एक जनालाई अस्पताल लैजान  हेलिकोप्टरको आवश्यकता रहेको बताएका छन् ।  घटनास्थल  रोल्पा नगरपालिका भित्रकै हो । तर त्यस नगरपालिका वडा नम्वर  –९ को होमा  गाउँसम्म  सवारी साधन जान सक्ने अवस्था नभएपछि प्रहरीको टोली हिडेर त्यहाँ पुगेको हो । ‘म सहित १५ जना प्रहरीको टोली सदरमुकामबाट