ओझेलमा विश्व पर्यटन

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर महिनामा विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । मूलतः पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय पनि हो । यस वर्ष विश्वव्यापी कोरोनाको कहरबाट संसारलाई थिलथिलो बनाइरहेको अवस्था छ । यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ)ले प्रकाशित गरेको प्रतिवेदनमा […] The post ओझेलमा विश्व पर्यटन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

पर्यटन, इतिहास र विश्व पर्यटन दिवस

विश्वमा कहिलेदेखि र किन विश्व पर्यटन दिवस मनाउन थालियो ? भन्दाखेरि सन् १९७९ मा भएको संयुक्त राष्ट्रसंघ (संरासं–युएन) को साधारणसभाको भेलाले १९८० को सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने निर्णय गरेको थियो । त्यसपछि लगातार संयुक्त राष्ट्रसंघको मातहतमा विश्वभरि विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यो वर्ष पनि गएको २७ सेप्टेम्बरका दिन विश्वभरि ४४ […]

‘बाघकाे भूमि’ मा ४४ औँ विश्व पर्यटन दिवस मनाइँदै

बर्दिया – पर्यटन र हरित लगानी नारासहित ४४ औँ विश्व पर्यटन दिवस बर्दियाको ठाकुरबाबा नगरपालिकामा भोलि बुधवार भव्य कार्यक्रम गरी मनाइने भएको छ । हरेक वर्ष २७ सेप्टेम्बर २०२३ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको सहभागितामा जिल्लाका प्रमुख पर्यटकीय गतिविधिहरूका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा विश्व पर्यटन दिवस मनाइने मेयर...

विश्व पर्यटन दिवसमा प्रभातफेरी (तस्बिरसहित)

काठमाडाैँ- ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी गरेको छ। काठमाडौँको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो। ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो। प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाको व्यक्तिहरू भेला भएर विश्व पर्यटन […]

विश्व पर्यटन दिवसका अवसरमा प्रभातफेरी

ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो । मेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित प्रभातफेरी गरेको हो । प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताए । उनले आज दिउँसो स्थानीय र विभिन्न स

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले …

विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदै

आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आज विश्व पर्यटन दिवस

काठमाडौं : ‘पर्यटनका लागि पुनर्विचार गरौँ ’ नाराका साथ ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ।दिवसका अवसरमा नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय एवं सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। नेपाल विशेषगरी साहसिक पर्यटन र धार्मिक पर्यटनका लागि अन्तर्राष्ट्रिय जगतमा प्रख्यात छ। पछिल्लो समयमा पर्यटनमा विविधिकरण र ब्राण्डिङमा नयाँ–नयाँ क्षेत्र पहिचान र विकास भएका छन्।सरकारले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्

विश्व पर्यटन दिवस-बुटवलमा आरती प्रज्वलन

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औँ विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो […]

लुम्बिनी प्रदेशमा विश्व पर्यटन दिवसको भव्य तयारी

-भुवन कार्कीलुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।  प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व हुने गरी विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरेर दिवस मनाउने तयारी थालिएको हो

विश्व पर्यटन दिवस : मनाङमा पर्यटकलाई स्वागत

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा स्वागत गरिएको छ। ४२औं विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरुलाई अन्नपुर्ण संरक्षण क्षेत्र (एक्याप) र पर्यटन व्यवसायीहरुले स्वागत गरेका हुन्।  मनाङ घुम्न हिँडेका पर्यटकलाई...