देउवाले नियुक्त गरे नेविसंघ र तरुण दलको अध्यक्ष

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी (नेवि)संघ र नेपाल तरुण दलको अध्यक्ष नियुक्त गरेका छन्। देउवाले काठमाडौंका दुजाङ शेर्पालाई नेवि संघ र पर्वतका विद्वान गुरुङलाई तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गरेका हुन्। गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार देउवाले रिक्त पदमा नियुक्ती गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। तदर्थ कार्यसमितिले स्था

सम्बन्धित सामग्री

नेविसंघ र तरुण दल अध्यक्ष मनोनयनमा कोइराला समूहले आजको बैठकमा प्रतिवाद गर्ने

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले प्रतिवाद गर्ने भएको छ । आजदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिमा पराजित शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएको हो । ‘सभापत...

नेविसंघ र तरुण दल अध्यक्ष मनोनयनमा कोइराला समूहले आजको बैठकमा प्रतिवाद गर्ने

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले प्रतिवाद गर्ने भएको छ । आजदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिमा पराजित शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएको हो । ‘सभापत...

नेविसंघ र तरुण दल अध्यक्ष नियुक्तिप्रति कोइराला पक्ष असन्तुष्ट, भेला बोलाइयो

काठमाडौँ– नेपाली काँग्रेसको कोइराला पक्षले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भेला बोलाएको छ । नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै डा. शेखर कोइराला पक्षले आफ्नो पक्षको भेला बोलाएको हो । सभापति शेरबहादुर देउवाले आफूसँग छलफल नै नगरी अध्यक्षहरू नियुक्त गरेको कोइराला पक्षको आरोप छ । नेता गुरुराज […]

नेविसंघ र तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्षहरू नियुक्त

काठमाडौँ– नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिका अध्यक्ष नियुक्त गरेको छ । पार्टीले आज विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिका अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेको हो । तदर्थ कार्यसमितिलाई स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको […]

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा विद्वान

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् । उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका हुन् । यस्तै तरुण दलको केन्द्रीय तर्दथ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् […]