दिल्ली एनसीआरका ४ विद्यालयमा फैलियो कोरोना

एजेन्सी, ३० चैत्र । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । एक हप्तामा, गुजरातमा ८९%, हरियाणामा ६०% र दिल्लीमा २६% मा संक्रमितहरु बढेका हुन्। दिल्ली एनसीआरका ४ वटा विद्यालयबाट कोभिड–१९ का घटनाहरू रिपोर्ट गरिएका छन्। जसमध्ये ३ जना शिक्षकको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । कतिपय विद्यालय बन्द भएका छन् । विद्यालयको सरसफाइ […]

सम्बन्धित सामग्री

दिल्ली–चेन्नई खेल अघि डिसीका नेटबलरमा कोरोना संक्रमण, दुई खेलाडी आइसोलेसनमा

एजेन्सी, २५ बैशाख । दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्ससँगको खेलअघि नै दिल्लीका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार दिल्ली क्यापिटल्स टोलीमा रहेका नेटबलरलाई संक्रमण पुष्टि भएको हो । उक्त खेलाडीसँगै होटलको कोठामा बस्ने अर्का खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । दिल्लीको आजको खेलसहित ४ खेल बाँकी छ । यद्यपी आईपीएल र दिल्ली […]

दिल्ली क्यापिटल्समा अर्का विदेशी खेलाडीलाई पनि कोरोना संक्रमण

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्स विरुद्धको खेलअघि दिल्ली क्यापिटल्सका थप एक विदेशी खेलाडीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण आज बेलुका मुम्बईस्थित ब्राबोर्न स्टेडियममा हुने खेलमा प्रश्न चिन्ह खडा भएको छ । बुधबार बिहान गरिएको चौथो चरणको परीक्षणबाट एक जनामा संक्रमण देखिएको क्रिकइन्फोले उल्लेख गरेको छ । यसअघि […]

दिल्ली क्यापिटल्समा थप दुईलाई कोरोना संक्रमण पुष्टि

५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको […]

दिल्ली क्यापिटल्सका थप २ जनामा कोरोना सङ्क्रमण, आउँदो खेलबारे अन्योल

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम दिल्ली क्यापिटल्सका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  यसअघि एक जनामा सङ्क्रमण देखिएकोमा आज थप एक जना विदेशी खेलाडीसहित दुई जनामा सङ्क्रमण पुष्टि भएको क्रिक इन्फोले जनाएको छ ।  दिल्लीको अर्को खेल पर्सि बुधवार पुनेमा पन्जाबसँग हुने तालिका रहेको छ । तालिकाअनुसार दिल्ली आजै पुने जानुपर्नेमा कोरोनाकै कारण सबै खेलाडी होटलको क्वरेन्टीनमा बसेका छन् । टोलीका सबै खेलाडी, अफिसियल, सहयोगीलगायत सबैमा कोरोना परीक्षण गरेपछि खेल रद्द हुने/नहुने न...

दिल्ली र मुम्बईमा ह्वात्तै घट्यो कोरोना संक्रमण

३ माघ, काठमाडौं । भारतका दुई मुख्य शहरमा कोभिड-१९ का संक्रमित एक्कासी घटेका छन् । अधिकारीहरूले दिल्ली र मुम्बईमा कोभिड संक्रमितको संख्या ह्वात्तै घटेको बताएका हुन् । भारतमा तेस्रो लहर शुरु भएसँगै पछिल्लो समय दैनिक संक्रमितको संख्या बढिरहेको देखिन्छ । त्यहाँ केही दिनयता दैनिक संक्रमितको संख्या साढे २ लाख नाघेका छन् । तर राजधानी दिल्ली […]

दिल्ली प्रहरीका ३ सय बढी प्रहरी सङ्क्रमित

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच दिल्ली प्रहरीका ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको पाइएको छ । यसमा दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी र क्राइम ब्राञ्चका एसपी पनि सामेल छन् ।समाचार एजेन्सी पीटीआईका अनुसार वरिष्ठ अधिकारीले ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको र फोर्सभन्दा अलग युनिटबाट रहेको र हाल क्वारेन्टिनमा रहेको बताएका छन् । दिल्ली प्रहरीमा हाल ८० हजार प्रहरी रहेका छन् ।हालैमात्र दिल्ली प्रहरीका कमिस्नर राकेश अस्थानाले प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन स्

कोरोनासँग लड्न दिल्ली सरकारले माग्यो सेनाको सहयोग

२१ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीसँग लड्न भारतको नयाँदिल्ली सरकारले सेनाको सहयोग मागेको छ । कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो । सेनाको सहयोग माग्दै दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । नयाँदिल्ली कोरोनाको दोस्रो लहरबाट बढी प्रभावित क्षेत्रमध्ये एक हो […]

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

नागरिकको जीवनरक्षा गर्न सरकार असफलः दिल्ली हाईकोर्ट

एजेन्सी। दिल्ली हाईकोर्टले सरकार कोरोना संक्रमित नागरिकको जीवनरक्षा गर्न असफल भएको बताएको छ। एकजना संक्रमितका आफन्तले अदालत गुहारेपछि न्यायाधीश विपिन सांघी र रेखा पल्लीले भने, ‘नागरिक होइन, सरकार असफल भएको हो। हामी सबै असफल भएका हौं।’ भारतमा बढ्दो कोरोना संक्रमणले अस्पतालहरुमा अक्सिजन अभाव हुनुका साथै अन्य औषधिसमेतको हाहाकार मच्चिएको छ। त्यहाँ दैनिक संक्रमितको संख्या चार लाख नाघेको छ।

कोरोना पोजेटिभ व्यक्ति काठमाडौंबाट जहाज चढेर दिल्ली पुगे

१५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको साथमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ रिपोर्ट फेला परेको छ । शुक्रबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान छ । विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने […]